भोलिसम्म निष्कर्षमा पुग्ने गरी महासंघसँग चरणबद्ध वार्ता जारी
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताएका छन् । नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरूसँग मंगलबार कुरा गर्दै...