समाजवादी मोर्चा सत्ता प्राप्तिका लागि मात्र बन्यो : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी मोर्चा’ सत्ता प्राप्तिका लागि मात्र बनेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो आरोप लगाएका हुन्। उनले घोषित...