सरकारविरुद्ध शंख फुकेर र थाल बजाएर प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारविरुद्ध शंख फुकेर र थाल बजाएर प्रदर्शन


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

शुक्रबार शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर र नयाँ शिक्षा ऐन जारी गर भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले शिक्षा मन्त्रालयविरूद्ध शंख फुकेर र थाल बजाएर माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस