२ वर्षभित्र शतप्रतिशत उपभोक्तामा बिजुली पुर्याउँछौँ : कुलमान घिसिङ
काठमाडौँ । नेपालका ७७ जिल्लामध्ये ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ सम्ममा देशका ४२ वटा जिल्ला पूर्ण विद्युतीकरण भएको जनाएको हो...