विद्युत् प्राधिकरणको आइपीओ आउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्युत् प्राधिकरणको आइपीओ आउने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको आइपीओ ल्याउन बाटो खोलिदिने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी दिएका हुन् ।

यससँगै विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ ल्याउने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस