विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीलाई प्राधिकरणको आग्रह
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आर. एम.पी. रथनायके...