राष्ट्र बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी पोखरेललाई
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सह-प्रवक्ता तथा सूचना अधिकारी तोकेको छ । गभर्नरको कार्यालयका निर्देशक डा. डिल्लीराम पोख्रेललाई आज (बुधबार)बाट नै लागु हुने गरी जिम्मेवारी दिइएको हो । २०५८ सालदेखि...