भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार गम्भीर हुनुपर्ने पूर्वगभर्नर क्षेत्रीको सुझाव
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरेका छन्।...