लघुवित्त पीडितहरुले गरे राष्ट्र बैंक घेराउ (फाटोफिचर ) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लघुवित्त पीडितहरुले गरे राष्ट्र बैंक घेराउ (फाटोफिचर )


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समितिले  आज राष्ट्र बैंक घेराउ गरेको छ।  समितिले विभिन्न माग राख्दै शनिबार राष्ट्र बैंक घेराउ गरेको हो।  

माइतिघरमा जम्मा भएका करिब ८/९ सय जना पीडितहरु बालुवाटर पुगेका थिए।  उनीहरुले भाटभटेनी चोक अगाडि बाटोमा बसेर प्रदर्शन गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस