राष्ट्र बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी पोखरेललाई « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्र बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी पोखरेललाई


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सह-प्रवक्ता तथा सूचना अधिकारी तोकेको छ । गभर्नरको कार्यालयका निर्देशक डा. डिल्लीराम पोख्रेललाई आज (बुधबार)बाट नै लागु हुने गरी जिम्मेवारी दिइएको हो ।

२०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस