संसद्का कर्मचारीमाथि खनिए प्रेम सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल संघीय संसद् सचिवालयका कर्मचारीमाथि खनिएका छन् । संघीय संसद् सचिवालयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेपछि उनी कर्मचारीमाथि...