डा. कोइरालाले भने-प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा घट्यो
काठमाडौँ । नेपाली काँग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायी प्रीतम सिंह बारे दिएको अभिव्यक्ति गलत भएको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग नेता कोइरालाले प्रधानमन्त्रीले व्यवसायी सिंहबारे...