तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप गरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति ४ सय सदस्य थप गरेका छन् ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस