ओली बलियो बनाउन गठबन्धन कमजोर पार्न खोजियो : नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन कमजोर बनाएर केपी ओलीलाई बलियो बनाउन षड्यन्त्र भइरहेको बताएका छन् । गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले ५ दलीय...