बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि काँग्रेसले कारबाही गर्‍यो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि काँग्रेसले कारबाही गर्‍यो


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ ।

काँग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरूलाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

Tags :
प्रतिक्रिया दिनुहोस