बालुवाटारमा काँग्रेस पदाधिकारी बैठक सुरु
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ। समानुपातिक सांसदको अन्तिम सूचीमा सहमति नजुटेपछि बालुवाटारमा पदाधिकारी बैठक सुरु भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा बन्दसूचीमा नाम...