स्याङ्जा २ मा काँग्रेसका धनराज ६ हजार बढी मतान्तरले अगाडि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्याङ्जा २ मा काँग्रेसका धनराज ६ हजार बढी मतान्तरले अगाडि


१७ मंसिर २०७९, शनिबार


स्याङ्जा २ मा नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार गुरुङले एमालेकी पदमा अर्याललाई ६ हजार १९१ मतले अग्रता लिएका हुन् ।

काँग्रेसका गुरुङले २८ हजार ३७ मत ल्याउँदा एमालेकी अर्यालले २१ हजार ८४६ मत ल्याएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६३ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस