अब हरेक चुनाव काँग्रेसले एक्लै लड्नुपर्छ : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन काँग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक...