संसद विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (शनिबार) ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन भएको छ । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका छन्...