ढिलो-चाँडो पुग्ने श्रीलङ्काकै स्थितिमा हो : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । देशलाई श्रीलङ्काको स्थितिमा पुग्नबाट बचाउनका लागि...