२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रको पोलिटब्युरो गठनमा विवाद, केन्द्रीय समिति बैठक १ घण्टाका लागि स्थगित

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरो सदस्यको सूची केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेपछि विवाद भएको छ ।

कर्णालीलगायतका क्षेत्रबाट पोलिटब्युरोमा कसरी चयन गरिएको हो भन्ने प्रश्न उठेपछि अध्यक्ष दाहालले बैठक १ घण्टाका लागि स्थगित गरेका हुन् ।

दाहालले केन्द्रीय समितिको एक तिहाइ अर्थात् १२५ जनाको पोलिटब्युरो हुने र त्यसमा रहने सदस्यहरूको सूची प्रस्ताव गरेका थिए । उनले ती नाम पारित गर्नका लागि आग्रह गरेका थिए ।

त्यसपछि केही केन्द्रीय सदस्यहरूले आफू कुन आधारमा नपरेको र पोलिटब्युरो सदस्यहरू छनोटको आधार के हो भनेर प्रश्न गरेका थिए । ‘मापदण्ड के हो भन्नेमा कन्फ्युजन भएको छ, एक केन्द्रीय सदस्यले भनेका थिए, कतिपय छुट्नुभएको छ । कुन तरिकाले यो सूची बनाइएको हो स्पष्ट पार्नुपर्छ ।’

कतिपय पर्नै पर्ने व्यक्तिहरू पनि छुटेको केन्द्रीय सदस्यहरूको भनाइ थियो । त्यसपछि दाहालले १ घण्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेताहरूबीच छलफल गर्ने बताएका छन् ।