प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने माओवादीको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने तयारी गरेको छ । काठमाडौँमा जारी पार्टीको विधान अधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने बताएका हुन् ।...