बहुसांस्कृतिक विशेषता नेपालका मौलिक पुँजी हुन् : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिँदै बहुसांस्कृतिक विशेषताहरू हाम्रो सुन्दर देश नेपालका मौलिक पुँजीको रूपमा रहेको बताएका छन्। ग्याल्पो...