‘प्रचण्ड’ले प्रतिशोधको राजनीति सुरु गरेको एमाले अध्यक्ष ओलीको आरोप
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, प्रधानमन्त्री ‘प्रचण्ड’ले पाकिस्तानी राजनीति जस्तो प्रतिशोधको खेल सुरु गरेको भन्दै आक्रोश पोखेका छन् । गुरु लुइटेल स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको समृद्ध...