एमालेको अवरोधपछि संसद बैठक स्थगित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमालेको अवरोधपछि संसद बैठक स्थगित


२३ श्रावण २०८०, मंगलबार


सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले

काठमाडौँ । नेकपा एमालेले फेरि अवरोध गरेपछि आजको संसद बैठक स्थगित भएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेले संसद अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

बैठक अब भोलि दिउँसो १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस