काँग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नेपाली काँग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो रु कानूनले पनि मिल्दैन । उहीले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ । त्यसको घोर आपत्ति जनाउँछु ।’

सम्बन्धित समाचार :

Tags :
प्रतिक्रिया दिनुहोस