नेकपा एसकी केन्द्रीय सदस्य कमला मानन्धर एमालेमा प्रवेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसकी केन्द्रीय सदस्य कमला मानन्धर एमालेमा प्रवेश


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् । ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायतक एमाले ललितपुरका नेताहरु पनि थिए । उनीसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस