नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि वृद्धि भइरहेको छ : पूर्व अर्थमन्त्री पाण्डे
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले नेपालमा अन्य...