‘भ्रष्टाचार अन्त्यका लागि सबै शक्तिहरू एकताबद्ध हुनुपर्छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले मुलुकलाई अघि बढाउनका लागि भ्रष्टाचारलाई शून्यतामा पुर्याउनुपर्ने भएकाले...