११ फाल्गुन २०८०, शुक्रबार
तीन जना मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले तीन जना मन्त्रीहरूको सन्दर्भमा प्रधानमन्त्रीले सदन चलेको समयमा जवाफ दिनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले तीन मन्त्रीको बारेमा प्रधानमन्त्रीको जवाफ...