बजेट पारित भएलगत्तै मन्त्री हेरफेर गर्ने नेकपा एसकाे निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय बजेट पारित भए लगत्तै कार्यान्वयन गर्ने भएको छ । स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित...