नेकपा एसको स्थायी समिति बैठक सुरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसको स्थायी समिति बैठक सुरू


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ।

पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस