अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले जानकारी दिनुपर्छ : माधव नेपाल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले जानकारी दिनुपर्छ : माधव नेपाल


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस