वैचारिक मतभेद छैन, महाधिवेशनले पार्टीमा उपयुक्त नेतृत्व दिन्छ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र नेतृत्वका बीचमा वैचारिक मतभेद नभएको दाबी गरेका छन् । महाधिवेशनको मुखमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतभेद बढ्दै...