उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
काठमाडौँ । गृह मन्त्रालयले उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिएको छ । आज एक सूचना जारी गर्दै उपसचिव जितेन्द्र बस्नेतले उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा...