गठबन्धन र लोसपाबीच सिट बाँडफाँटमा सहमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धन र लोसपाबीच सिट बाँडफाँटमा सहमति


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभामा सिट दिने भएको छ ।

मधेस प्रदेशभित्रै ८ प्रतिनिधिसभा र १६ प्रदेशसभाको सिट लिने गरी सहमति भएको एक नेताले बताए ।

उनका अनुसार शीर्ष नेता सहमति भएका निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस