निर्वाचन आयोगले मतदाताको स्वास्थ्यलाई ध्यान दिई मतदानको व्यवस्था मिलाउने
काठमाडौँ । निर्वाचन आयोगले कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आसन्न स्थानीय तह निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गरी मतदानको व्यवस्था मिलाउने भएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता...