नागरिकता, भिजिट भिसा समस्या हटाउन गृहमन्त्रीसँग महिला सांसदको माग
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग महिला सांसदले नागरिकता र भिजिट भिसालगायतका विषयमा देखिएको समस्या सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसद रङ्गमती...