सरकार गुणस्तरीय शिक्षामा प्रतिबद्ध छ : मन्त्री पौडेल
गण्डक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयबाट...