शिक्षामन्त्री पौडेललाई कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षामन्त्री पौडेललाई कोरोना सङ्क्रमण


२६ पुस २०७८, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना सङ्क्रमण भएको छ । रुघा–खोकी लागेपछि सोमबार बिहान पीसीआर परीक्षण गरेका पौडेलको कोभिड पोजेटिभ देखिएको हो ।

स्वास्थ्य अवस्था सामान्य रहेका पौडेल होम आइसोलेसनमा बसेको र दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस