काभ्रेमा बोलेरो दुर्घटना : १ जनाको मृत्यु, ५ जना घाइते
काभ्रे । काभ्रेमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। काभ्रेको विकट खानीखोला गाउँपालिका–१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैँको लागि खसी लिएर आउँदै...