प्रधान सेनापतिद्वारा उपरथीद्वय घिमिरे र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथीद्वय पवन राज घिमिरे र चोक बहादुर ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज जङ्गी अड्डामा आयोजित...