छ अर्बमा पोखरामा पाँचतारे होटेल बन्दै
काठमाडौँ । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा छ अर्बको लगानीमा पाँचतारे होटेल सञ्चालनको तयारी गरेका छन्। बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटेल सन् २०२६ भित्र सञ्चालनमा...