खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिर्ने एक जना पक्राउ
काठमाडौँ । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेललाई वडा प्रहरी कार्यालय...