डीएसपी घिमिरे ‘पुलिस अफ द मन्थ’ घोषित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डीएसपी घिमिरे ‘पुलिस अफ द मन्थ’ घोषित


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ। माघ महिनाका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे पुलिस अफ दी मन्थ घोषित भएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले घिमिरेलाई कार्यरत कर्मचारीमध्ये महिनाको सर्वोत्कृष्ट घोषणा गरेको थियो।

डीएसपी घिमिरे नेतृत्वको टोलीले लागु औषध मुद्दाका प्रतिवादीलाई भगाएका तत्कालीन जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस