त्रिभुवन विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई १५ लाख जरिवाना
काठमाडौँ । त्रिभुवन विमानस्थलका ९ वटा पसललाई उपभोक्ता ठगीको आरोपमा १५ लाख रुपैयाँ जरिवाना गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलका पसलहरूको अनुगमन गरेको थियो। सो क्रममा...