ठगी बढेको भन्दै सचेत रहन कृषि विकाश बैंकको अनुरोध  « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

ठगी बढेको भन्दै सचेत रहन कृषि विकाश बैंकको अनुरोध 


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । कृषि विकाश बैंक लिमिटेडले ठगी बढेको भन्दै सचेत रहन सेवाग्रहीहरुमा अनुरोध गरेको छ । 

सामाजिक सञ्जालमार्फत बैंकसँग सम्बन्धित फेटो प्रयोग गरी चिट्ठा, उपहार जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई ठगी गर्ने बढेकाले सचेत रहन आग्रह गरेको हो । 

साथै बैंकले यस प्रकारको कुनै कार्यक्रम घोषणा नगरेको पनि जानकारी गराएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस