टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो : रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरूलाई जबरजस्ती दोषी बनाइएको भन्दै उनीहरूलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा नेपाल समाजवादी पार्टीको...