नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पहिले...