प्रधानमन्त्री ‘प्रचण्ड’लाई खुम्बु पासाङल्हामु गाउँपालिकाको ज्ञापन पत्र
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न तीन बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको छ । आज सोही गाउँपालिका पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’लाई अध्यक्ष मिङमा छिरी शेर्पाले...